CHDC 1684 -35.9 NICAD8283 1169.8 86.8 SGIC 641.2 -4.8 PBLD87 1028 -2 DDBL 916.2 3.1 SMB 1809 4 GBILD86/87 1030 4 AHPC 267 -0.6 RAWA 889 29 NRM 426.1 -4.9 NICD88 1032 -21 NADEP 1030 -55 MPFL 751 5 RBCL 17071 -109 ALBSL 1040 -4 SBL 345 -8.1 SHPC 525 -3.9 SRBLD83 1065 -10 LUK 9.21 -0.09 MAKAR 500 6 MKJC 467.9 -1 FOWAD 1479 0 UPCL 262.2 -2.7 RFPL 532 11.1 GBLBS 738 -10 RIDI 235 0 MLBL 398 -6.9 BPCL 449 -7 MFIL 768 48 CYCL 1540 -7 SAHAS 505 28 SFCL 704.1 63.6 RHPL 364 -5.2 NHPC 220.1 0 LBLD86 1081 -0.2 BHPL 655.1 -12.7 HDL 1423.1 49.1 IGI 600 -4 SHL 512 -4.5 NIL 912 8
×
उन्नति सहकार्य लघुवित्तको माघ २६ एजीएम, यस्ताे छ एजेण्डा



काठमाडौ, माघ २३ । उन्नति सहकार्य लघुवित्तको माघ २६ गते शनिबार वार्षिक साधारण सभा बस्ने भएको छ । कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन त्यसैले कम्पनीका सेयरधनीको हात खाली हुनेछ । 

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ । 

साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । 

सभा प्रयोजनको लागि कम्पनीले माघ १५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, माघ १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् ।

सभा, होटल सनस्टार इन्टरनेसनल प्रालि, भैरहवामा बिहान ११ बजे सुरु हुनेछ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस