SHINE 473 -1.8 NICFC 8.97 -0.33 JBLB 1534 -3 SAMAJ 3321.1 1.1 VLBS 902.5 -7.5 GCIL 498 -5.8 USHEC 523 -7 SADBL 419 -1 HATHY 1322 13 SEF 9.51 -0.24 MHNL 265.5 -0.5 NIBLSTF 8.68 0 HEI 648 -10 UMHL 308 -4 SPDL 310 5 NIMBPO 176.9 -1.1 BBC 4255 50 ICFC 823.9 74.9 NIMB 241.9 -9.1 SPHL 666.9 16.9 RHPL 364 -5.2 TSHL 909 -11 NGPL 472 -2.9 ENL 1102 -18 CIT 2195 0 NICBF 9.3 -0.08 ULBSL 3199 37 CGH 909 -5 EBLD85 1105 5 NMB 263.9 -7.1 SAGF 9.31 0.01 MEL 292 2 DHPL 242 1 SLBBL 958.9 -4.2 PHCL 465.1 -9.9 PPCL 262 -5.2 BHL 440 -13 CKHL 632 -8 CCBD88 1123.1 6.1 GMFIL 623 1
×
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै



काठमाडौं, मंसिर १० । मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्ने भएको छ । मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गत ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को १० करोड इकाई मंसिर २० गतेदेखि बिक्री गर्न लागेको हो । 

यसमा न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।  यसमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिइकाई १० रुपैयाँको दरले उक्त योजना जारी हुने कम्पनीले जनाएको छ । कुल योजनाको आकारमध्ये १५ करोड रुपैयाँ बराबरको इकाई मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन हुनेछ । 

मुक्तिनाथ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस