×
Lagani
Lagani Shiksha gif
एकवर्ष मात्र आफ्नो कार्यकाल बाँकी रहेको प्रधानमन्त्रीको खुलासा, गियर बढाएर काम गर्ने प्रतिबद्धता



माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्ना नेताहरुसँग अब सरकारको गियर बढाउने बताएका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा उनले अब सरकारको गियर बढाएर काम गर्ने बताएका हुन् । सरकारको एकवर्षे कार्यकालको समीक्षा गरिएको सरकार नेतृत्वकर्ता दल माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल एकवर्ष बाँकी रहेको र यो अवधिमा सरकारको गियर बढाएर काम गर्ने बताए ।

Lagani Shiksha gif
sharehubapk एकवर्ष मात्र आफ्नो कार्यकाल बाँकी रहेको प्रधानमन्त्रीको खुलासा, गियर बढाएर काम गर्ने प्रतिबद्धता

दलीय सहमतिअनुसार आफ्नो कार्यकाल एकवर्ष मात्र बाँकी रहेको बैठकमा जानकारी गराउँदै उनले वितेको एकवर्षमा भएका काम पनि राम्रो रहेको दाबी गरे । गत वर्षको १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो कार्यकाल एकवर्ष बाँकी रहेको बताउँदै गठबन्धनबीच भएको सहमतिबारे जानकारी गराएका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस