NLO 242.1 0 SFEF 9.29 0.22 CZBIL 242 -10 RAWA 889 29 BGWT 934.9 -21.1 SHINE 473 -1.8 CIZBD86 1060 -10 SPDL 310 5 ADBL 367 -11.1 SFMF 10.2 -0.2 MERO 760 0.5 ULBSL 3199 37 NFS 1350 -43 SGIC 641.2 -4.8 CYCL 1540 -7 NBL 292.2 1.2 DDBL 916.2 3.1 SAPDBL 569.6 -7.4 MLBBL 1635 15 MAKAR 500 6 HURJA 220 -4.6 SGHC 393.6 0.1 MCHL 488.3 -3.7 TVCL 461 1 NYADI 305.4 -6.6 SAMAJ 3321.1 1.1 GLH 244 -2 AHL 651 2 KBLD86 1115 0 ENL 1102 -18 SINDU 667 -6 SKBBL 934 -3 CIT 2195 0 SLBBL 958.9 -4.2 BFC 625 9.1 SIGS2 10.05 0 SSHL 215 0.8 KMCDB 1027.8 -11.1 SNMAPO 190 0 SPL 813 -12.1
×
मन्त्री किराँतीले इसाई नमान्ने ‘अपराधि’ हुन् भनेपछि रिसाए रवि लामिछाने !



संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको अभिब्यक्तिलाइ लिएर अहिले चौतर्फी बिरोध भइरहेको छ ।

‘कृष्चियन नमान्ने संबिधान बिरोधी हुन्’ भन्ने संस्कृति मन्त्री किराँतीको अभिब्यक्तिलाइ लिएर अहिले चौतर्फी बिरोध भइरहेको हो ।  यसैबिचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिब्यक्ति फिर्ता लिनु पर्ने तथा तत्काल पदवाट राजिनामा दिनु पर्ने बताएका छन्  ।

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक,गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै  खेदजनक  छ,’ उनले भनेका छन, ‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
मुकुन्द अधिकारी
Guest
मुकुन्द अधिकारी
December 21, 2023 10:23 am

यस्ता अपराधीलाई ८० प्रतिशतभन्दा बढी हिन्दू भएकाे देशकाे त्यसमाथि पनि संस्कृति मन्त्री बनाउने कार्य निन्दनीय छ । यसलाई तुरुन्त बर्खास्त गर्न सम्पूर्ण हिन्दूहरु एक हुनुप-याे ।



साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस