JBBL 289.9 0.9 MHCL 402 -13.9 SIGS2 7.92 -0.07 SNLI 584.5 -4.5 SEF 7.87 -0.13 NICAD8283 1083.2 21.2 MBL 171.5 0.4 UNHPL 229 -4.5 HEIP 367.9 6.8 MKLB 995 -15 RLFL 355.9 -0.6 NLIC 592 -3 FOWAD 1135 -5 TVCL 477 -8 SAGF 8.75 0 GBIME 177.4 -2.6 NADEP 686.3 -28.2 NLG 757 -6 NMFBS 1149 -31 HPPL 264 -6 TAMOR 385 -3.5 SSHL 163 -1.8 EBL 497 -3 GMFBS 1139 -41 KSBBL 347.5 -7 CYCL 1683 -117 SAHAS 513.1 -0.9 RBBD83 971 -9.1 SIFC 372.8 -7 ILBS 969 -16 GUFL 905 82 CIT 2101 -9.9 MEL 230 -4 KBSH 1019 -41 MBJC 298 -6 TRH 737.3 10.3 PPCL 245 -9.7 SFMF 9.65 -0.16 RFPL 380 -3.2 GCIL 485 0.9
×
मन्त्री किराँतीले इसाई नमान्ने ‘अपराधि’ हुन् भनेपछि रिसाए रवि लामिछाने !



संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको अभिब्यक्तिलाइ लिएर अहिले चौतर्फी बिरोध भइरहेको छ ।

‘कृष्चियन नमान्ने संबिधान बिरोधी हुन्’ भन्ने संस्कृति मन्त्री किराँतीको अभिब्यक्तिलाइ लिएर अहिले चौतर्फी बिरोध भइरहेको हो ।  यसैबिचमा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले पनि मन्त्री किराँतीले त्यो अभिब्यक्ति फिर्ता लिनु पर्ने तथा तत्काल पदवाट राजिनामा दिनु पर्ने बताएका छन्  ।

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति,सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको,उत्तेजक,गैरजिम्मेवार,पदीय गरिमा बिपरीतको र अत्यन्तै  खेदजनक  छ,’ उनले भनेका छन, ‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने ब्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
मुकुन्द अधिकारी
Guest
मुकुन्द अधिकारी
December 21, 2023 10:23 am

यस्ता अपराधीलाई ८० प्रतिशतभन्दा बढी हिन्दू भएकाे देशकाे त्यसमाथि पनि संस्कृति मन्त्री बनाउने कार्य निन्दनीय छ । यसलाई तुरुन्त बर्खास्त गर्न सम्पूर्ण हिन्दूहरु एक हुनुप-याे ।


सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस