MEHL 380.1 -19.9 SMH 1064.8 5.9 BOKD86 1040 18 NHDL 570 0 KBLD86 1115 0 ADBL 367 -11.1 RLFL 625 6.9 SFMF 10.2 -0.2 HEIP 381.8 20.8 NFS 1350 -43 HBLD83 1056.3 0.3 SKBBL 934 -3 JBBL 351 -3.1 SMJC 574 -6 SHPC 525 -3.9 UPPER 214.2 -1.8 KEF 9 0.28 MEN 631.1 -3.9 RMF2 9.21 -0.13 USLB 1467 -2.9 LICN 1995.9 -27.1 NICD83/84 1062 -19 EDBL 645 -1.9 CIZBD86 1060 -10 MMF1 8.98 0.1 GHL 218.5 -1.1 PSF 9.51 -0.09 MSLB 1564 -70 HRL 861 -4 RBCL 17071 -109 SAEF 11.22 0.17 SPL 813 -12.1 SHEL 242.9 -4.7 UHEWA 476 -11 SEF 9.51 -0.24 HLI 472 -4 RFPL 532 11.1 NBL 292.2 1.2 SLCF 9.21 -0.1 ANLB 4453.1 47
×
१७ वर्षीय किशोरले पोखराबाट बस चोरेर चितवन पुर्याए।



पोखराबाट एक किशोरले बस चोरी गरेका छन्।

पोखरा-९ पृथ्वीचोकमा पार्किङ गरि राखिएको बस एक जना किशोरले चोरि गरेका हुन्। शुक्रबार ग१ख ९६३८ नम्बरको बस चोरेर लैजादै गर्दा प्रहरीले ती किशोरलाई चितवनबाट पक्राउ गरेको हो।

बस चोरी भएको सूचना पाएपछि प्रहरीले खोजी थालेकोमा चितवनस्थित भरतपुर ११ आँपटारी चेकपोष्टबाट बससहित तनहुँ म्याग्दे घर भएका १७ वर्षीय किशोरलाई पक्राउ गरिएको हो।

उनको परिचय प्रहरीले गोप्य राखेको छ। उनलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस