CMF1 10.5 -0.2 NMLBBL 769 -11 BBC 4255 50 AHL 651 2 ANLB 4453.1 47 NRN 905 -8 PCBL 292 -2 SMB 1809 4 NMFBS 1435 1 SIKLES 707 -3 MBJC 321 -8 ADBL 367 -11.1 RADHI 397.9 7.9 UNHPL 266 0 MNBBL 395.8 -0.8 SHEL 242.9 -4.7 NADEP 1030 -55 NIBLGF 9.1 0.38 EBLD86 1040 -2 UHEWA 476 -11 PMLI 562 1 RSDC 735 0 NTC 980.1 -2.4 CFCL 647 27.1 PRVU 248 -10 HDHPC 208.8 -4.1 SFEF 9.29 0.22 FOWAD 1479 0 SIGS3 9.45 0.09 UPCL 262.2 -2.7 CMF2 9.21 -0.1 SINDU 667 -6 VLBS 902.5 -7.5 NHPC 220.1 0 NRIC 803 -5 GBBLPO 205 0 SADBL 419 -1 MMKJL 543.6 9.6 ULHC 390 -7.9 SKBBL 934 -3
×
नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

फाइल तस्बिर



नेपाली युवलाई रुसी सेनामा पठाउने गिरोहका केही व्यक्ति प्रक्राउ परेका छन् ।

पछिल्लो केही दिनदेखि प्रहरीले चलाएको अपरेसनका क्रममा गिरोहका १२ जना पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा मनिष न्यौपाने, ईश्वर अधिकारी, गोकर्ण अर्याल, दिपेन परियार, क्षितिज गिरी, सुवास लामा, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।

उनीहरुमाथि नेपाल र भारतको बाटो हुँदै अवैध रुपमा रुसी सेनामा नेपाली युवालाई पठाएको आरोपमा पक्राउ गरिएको हो । रुसी सेनामा जान युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा उनीहरूको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

अवैधरुपमा रुसी सेनामा गएका ६ जना नेपाली युवाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस