SJLIC 477 -7.5 NBF2 9.15 -0.05 JBBL 351 -3.1 SBI 482.9 -6 CLI 634 -4.9 SFMF 10.2 -0.2 GUFL 735 5 SMJC 574 -6 HPPL 316.3 -3.6 NRM 426.1 -4.9 SEF 9.51 -0.24 UPCL 262.2 -2.7 GLBSL 1600.4 -29.6 JSLBB 1513.9 38.9 SONA 473.2 -7.8 SPC 520 5 NABIL 594 3 MND84/85 1030 2 NGPL 472 -2.9 TVCL 461 1 ULBSL 3199 37 NUBL 730 2.8 NBF3 9.04 0.17 GLH 244 -2 MKJC 467.9 -1 BNHC 466.9 0.7 MKHC 339 -1 SGIC 641.2 -4.8 NMBD87/88 1027 -3 API 289.5 2.5 BFC 625 9.1 NBLD87 1020 -8 CMF1 10.5 -0.2 LBLD86 1081 -0.2 SRLI 443.1 -4.9 NLICL 606 -4 KMCDB 1027.8 -11.1 HATHY 1322 13 PMHPL 260 -4 CCBD88 1123.1 6.1
×
हकप्रद सेयर ल्याउने प्रस्ताव पारित गर्न जोशी हाइड्रोपावरको एजीएम आज।

जोशी हाइड्रोपावर



यसअघि स्थगित भएको जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा आज शुक्रबार असोज १९ गते बस्दैछ ।

सभामा कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०ः६५ अनुपात (६५%) मा हकप्रद सेयर निष्कासन गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।

हकप्रद निष्कासन पश्चात पुँजी वृद्धी हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । साधारण सभामार्फत संस्थापक समूहबाट जना १ र सर्वसाधारण समूहबाट पनि १ जना गरी कुल २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा गरेको छ ।

सभा, सेलिब्रेसन हाइट, सुकेधारा काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, भदौ १७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस