ILBS 980 -21.5 KBL 234 -6.9 SWMF 812 -13 NBLD87 1020 -8 MBLD2085 1085 6.5 SBCF 9 -0.2 NLG 1317 2 JBLB 1534 -3 ADBL 367 -11.1 NIBLGF 9.1 0.38 RHGCL 388 0 MMKJL 543.6 9.6 MLBSL 2000 -26 KKHC 260 -2 SBI 482.9 -6 DORDI 429 -3.3 NIBD84 1030 -20 NIMB 241.9 -9.1 ICFC 823.9 74.9 NICAD8283 1169.8 86.8 CIT 2195 0 PBD84 1065 1.7 SWBBL 1065 2.1 GBBL 447 -6 UMHL 308 -4 CKHL 632 -8 SIGS2 10.05 0 BARUN 379 -6.1 ILI 483.5 -2.5 MLBL 398 -6.9 GBBLPO 205 0 DHPL 242 1 SLBSL 1398.4 21.4 LSL 253.5 -5.5 RIDI 235 0 CYCL 1540 -7 HRL 861 -4 NFS 1350 -43 CFCL 647 27.1 NLO 242.1 0
×
सर्वोच्चले सरकारसँग माग्यो रिगलकाे कैद मिनाहा गर्नुको कारण ।



सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपषिद कार्यालयलगायतका विपक्षीलाई कैद मिनाहा गर्नुको लिखित कारण पेश गर्न आदेश दिएको हो । यस्तै सर्वोच्चले अर्को सुनुवाइको पेसी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ।

रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएकी थिइन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस