×
बझाङमा शक्तिशाली भूकम्प, भारतको दिल्ली पनि हल्लियो।



सुदुरपश्चिम प्रदेशमा भुकम्पको झटका महशुश गरिएको छ ।

बझाङको तल्कोट केन्द्रबिन्दु भएर २ः४०मिनेटमा ५.३ रेक्टर स्केलको पहिलो भुकम्प गएको हो भने ३ बजेर ६ मिनेट जादा ६.३ रेक्टर स्केलको दोस्रो भुकम्पको झटका पनि महशुश गरिएको हाे ।

सो भुकम्पको झटका भारतको राजधानी नयाँदिल्लीमा पनि महशुश गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन ।

बझाङमा केही घरमा क्षति पुगेको प्रारम्भिक जानकारीमा आएको छ, बझाङकाे दुर्गाथलि गाउँपालिका-२ स्थित महालिङ्ग आधारभुत विद्यालयकाे भवन भत्केकाे खबर छ । मानविय क्षतिकाे भएकाे जानकारीमा आएकाे छैन् । बिस्तृत बिवरण आउन बाँकी छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस