MKHC 339 -1 SIFC 628 10 CHL 353 0.4 AVYAN 909 -6 CGH 909 -5 CBBL 980 1 UMHL 308 -4 GILB 1268.4 4.4 GLH 244 -2 SWBBL 1065 2.1 SHINE 473 -1.8 TAMOR 482.9 -2.1 SBD87 1048 11.9 UPCL 262.2 -2.7 CCBD88 1123.1 6.1 NWCL 975 -13.9 NUBL 730 2.8 NESDO 2229 -18 TVCL 461 1 GBILD86/87 1030 4 GVL 538.5 -22 SPHL 666.9 16.9 GMFIL 623 1 MEL 292 2 SIGS2 10.05 0 MFLD85 1050 -20 KDL 1059 16 MKCL 1497 -26 USHEC 523 -7 HLI 472 -4 RBCLPO 12300 88 GFCL 1051.1 6 TSHL 909 -11 LBLD86 1081 -0.2 HIDCL 270.7 -4.1 KBSH 2386 -9 NMB50 10.3 0.05 SONA 473.2 -7.8 SHEL 242.9 -4.7 SFCL 704.1 63.6
×
नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने



चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने भएको छ।

आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल र भारतबीचको खेल मंगलबार बिहान पौने ७ बजे सुरु हुनेछ। नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।

पाकिस्तानले क्वाटरफाइनलमा हङकङसँगै मंगलबार खेल्नेछ । बुधबार श्रीलंकाले अफगानिस्तानसँग क्वाटरफाइनल खेल्नेछ । त्यस्तै बुधबार मलेसियाले क्वाटरफाइनलमा बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस