FMDBL 670.1 15.1 DHPL 193.7 -5.2 ALBSL 900 20 USLB 2317 3 VLUCL 464 -3.9 MERO 716 23 BHDC 498.4 18.4 RHPL 265.9 -1.1 NIMBPO 131.5 -1.2 AHL 429.2 -13.8 EDBL 388 -6.7 SIGS2 7.96 0 SBCF 7.8 0.02 RLFL 385 -3.5 MEL 227.7 -1.3 CIZBD90 1023 -3 SRLI 434.1 -5.9 MDB 486.6 11.6 SMH 695 9.1 USHL 462.1 -7.9 NICSF 8.75 -0.05 NBL 203 -0.5 SBIBD86 1060 -1.2 NFS 524 -17.8 NLIC 586.9 -3.1 BBC 3700 -28.9 SLBBL 794 24 MHL 400 0 NICL 826 -14.9 HDHPC 133.4 0.3 MBJC 290 -4.9 PRSF 8.55 0 PBD88 1030.3 -14.7 KSBBL 371 -7 SADBL 318.2 -6.9 UNL 39000 -484.2 HLBSL 1060.4 96.4 CGH 790 3 CYCL 1597 72 RMF1 7.97 0.21
×
नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने



चीनमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी-२० क्रिकेटको क्वार्टरफाइनलमा नेपाल भारतसँग भिड्ने भएको छ।

आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल र भारतबीचको खेल मंगलबार बिहान पौने ७ बजे सुरु हुनेछ। नेपालले समूह चरणमा माल्दिभ्सलाई १ सय ३८ र मंगोलियालाई २ सय ७३ रनले हराएको थियो ।

पाकिस्तानले क्वाटरफाइनलमा हङकङसँगै मंगलबार खेल्नेछ । बुधबार श्रीलंकाले अफगानिस्तानसँग क्वाटरफाइनल खेल्नेछ । त्यस्तै बुधबार मलेसियाले क्वाटरफाइनलमा बंगलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस