MCHL 488.3 -3.7 SJLIC 477 -7.5 AHPC 267 -0.6 ALICL 714.5 -1.2 SAMAJ 3321.1 1.1 NIFRA 280 -5 NGPL 472 -2.9 HIDCLP 183 -2 GBBL 447 -6 SADBL 419 -1 PCBL 292 -2 TSHL 909 -11 SIFC 628 10 AKJCL 209 -3 GBBLPO 205 0 SHL 512 -4.5 GBLBS 738 -10 MKHL 493 -6 NTC 980.1 -2.4 SRBLD83 1065 -10 BNHC 466.9 0.7 SMHL 613.1 -4 SKBBL 934 -3 HLBSL 1010 -10 NUBL 730 2.8 MFIL 768 48 NBLD87 1020 -8 KRBL 613 0 MBL 255 -4 SIGS3 9.45 0.09 DHPL 242 1 GCIL 498 -5.8 CHDC 1684 -35.9 SALICO 747 -9.1 VLBS 902.5 -7.5 BOKD86 1040 18 PPL 461 -2.5 UPCL 262.2 -2.7 NIL 912 8 GLBSL 1600.4 -29.6
×
एसिया कप खेलेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत



एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किएको छ  ।

बुधबार दिउँसो श्रीलंकन एयलाइन्सबाट नेपाली टोली स्वदेश आइपुगेको हो । भारत र पाकिस्तानसँग खेलेर स्वदेश फर्किएका नेपाली खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।

एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले दुईवटा खेलेको थियो । दुईवटै खेलमा पराजित भए पनि नेपाली टिमको प्रशंसा भएको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको गरेको  थियो । तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो । नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस