MMF1 8.98 0.1 LSL 253.5 -5.5 BHPL 655.1 -12.7 PHCL 465.1 -9.9 SADBL 419 -1 NICD88 1032 -21 SALICO 747 -9.1 ALBSL 1040 -4 SPC 520 5 NMB 263.9 -7.1 SJLIC 477 -7.5 RFPL 532 11.1 CIZBD86 1060 -10 NIBD84 1030 -20 NICFC 8.97 -0.33 MKHC 339 -1 MLBS 1532.3 -86.7 PMLI 562 1 SBI 482.9 -6 GBLBS 738 -10 HEIP 381.8 20.8 CLI 634 -4.9 NABBC 631 -12 SRBLD83 1065 -10 SMJC 574 -6 NLO 242.1 0 NHPC 220.1 0 SIKLES 707 -3 NABIL 594 3 KSBBL 448 -3 MBJC 321 -8 NRM 426.1 -4.9 NBF3 9.04 0.17 SFEF 9.29 0.22 MLBL 398 -6.9 RHGCL 388 0 LICN 1995.9 -27.1 SBL 345 -8.1 CMF2 9.21 -0.1 OHL 925 -9
×
समाज लघुवित्तको वार्षिक साधारण साउन ३१ गते।



समाज लघुवित्तले ३१ साउनमा वार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को वार्षिक साधारण सभा बोलाएको हो । सभामा हाल कायम २ करोड रुपैयाँ चुक्ता पुँजीमा १४.२५ प्रतिशत रकम बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ । साथै, बोनस सेयरमा कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा छ ।

यस्तै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । सभा जानकी फेमिलि होटल एन्ड पार्टी प्यालेस, मलंगवा सर्लाहिमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि साउन २१ गते बुक क्लोज हुनेछ । तसर्थ, साउन २० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Roshan yadav
Guest
Roshan yadav
August 1, 2023 2:32 pm

कुन लघुबित हो 74 मैं जाम छ



साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस