×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पिपुल्स हाइड्रोपावरले बोलायो साधारण सभा



पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा मंसिर २३ गते हुने भएको छ ।

कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर आईपिओ जारी गर्ने विषेस प्रस्ताव सहित साधारण सभा बोलाएको हो । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले सभा क्वालिटी ब्यक्वेट, बुद्धनगर, काठमाडौंमा दिनको ११ः३० बजे शुरु हुने जनाएको हो।

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित पिपुल्स हाइड्रोपावरले बोलायो साधारण सभा

सभाको प्रस्तावमा आईपीओ जारी गर्ने  साथै सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनीलाई मर्जर गर्ने प्रस्ताव पारित गर्ने गरेको छ। साथै मर्जर सम्बन्धी कार्यका लागि नियमनकारी निकायबाट कुनै निर्देशन आएमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु सभाको लागि तय भएका छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस