MHNL 260 -2 SRLI 451 -10.1 NADEP 1050 -13 UNLB 2459 -40.2 SLCF 9.06 0.16 BNT 15100 62 BFC 579 7.2 GBLBS 727 -17.6 GRDBL 708 -34 CZBIL 239 -1 SALICO 751 1 BNHC 489 18.2 SHINE 480 -7.9 SBD87 1020 -7.7 PPL 467 -0.5 SPIL 860 -29 CKHL 639 0.8 PFL 637.5 17.6 NICAD8283 1130 -22 VLUCL 588 -12 SRBLD83 1050.8 -2.2 OHL 974.8 14.8 KSY 10.29 -0.41 MFIL 698 5.7 NWCL 1055 76 NIBLSTF 8.8 0.17 NICFC 8.52 0.16 HURJA 215 -3 NBF2 9.55 0.7 SIGS3 8.65 0.2 ULBSL 3400 242 SARBTM 760 -44 HBL 250 -4.6 EBLD86 1024.6 -17.4 SMHL 607 -18 MEN 629.6 -7.8 CBBL 951 3 NICD83/84 1100 15 LVF2 8.5 0 KBSH 2225.5 85.5
×
साउन ४ गतेदेखि आईपीओ निष्कासन गर्दै हाथवे इन्भेष्टमेन्ट , १ कित्ताको ५ ० रुपैयाँ पर्ने।



हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको छ ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% ले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने अनुमति पाएको छ । कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत दरको २ लाख ९२ हजार ५०० कित्ता आईपीओ विक्री गर्नेछ ।

यसैगरी कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुका लागि निष्कासन गर्नेछ । त्यस्तै, ७३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि जारी गर्नेछ भने बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काससन गर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम २० कित्तादेखि अधिकतम २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्ने केयर एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस