RFPL 532 11.1 RURU 740 -9.8 MHCL 410 -7 NHDL 570 0 MBJC 321 -8 PFL 652 -1 CMF2 9.21 -0.1 BPCL 449 -7 SRBLD83 1065 -10 SFMF 10.2 -0.2 MFIL 768 48 ALBSL 1040 -4 SAGF 9.31 0.01 NSIF2 10.52 0.02 NICSF 9.5 0.25 NMBD87/88 1027 -3 NICAD8283 1169.8 86.8 SICL 832 0 RADHI 397.9 7.9 CHL 353 0.4 UPCL 262.2 -2.7 NIBD84 1030 -20 JBLB 1534 -3 TRH 1118 -5 SPDL 310 5 SAMAJ 3321.1 1.1 PPCL 262 -5.2 SJLIC 477 -7.5 AKJCL 209 -3 MNBBL 395.8 -0.8 SKBBL 934 -3 CITY 805 -17 SWMF 812 -13 BEDC 470 0 IGI 600 -4 NRM 426.1 -4.9 SALICO 747 -9.1 PMLI 562 1 API 289.5 2.5 PRVU 248 -10
×
साउन ४ गतेदेखि आईपीओ निष्कासन गर्दै हाथवे इन्भेष्टमेन्ट , १ कित्ताको ५ ० रुपैयाँ पर्ने।



हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको छ ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% ले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने अनुमति पाएको छ । कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत दरको २ लाख ९२ हजार ५०० कित्ता आईपीओ विक्री गर्नेछ ।

यसैगरी कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुका लागि निष्कासन गर्नेछ । त्यस्तै, ७३ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि जारी गर्नेछ भने बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काससन गर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम २० कित्तादेखि अधिकतम २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले मध्यम स्तरको क्रेडिट जोखिम रहेको संकेत गर्ने केयर एनपी इस्यूअर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस