HEIP 381.8 20.8 SEF 9.51 -0.24 ADBL 367 -11.1 NICD88 1032 -21 PRVU 248 -10 LBLD86 1081 -0.2 SJLIC 477 -7.5 GIBF1 9.69 0.1 SLBSL 1398.4 21.4 SAMAJ 3321.1 1.1 SCB 691.1 3.6 DLBS 1374 30 NADEP 1030 -55 KPCL 493 -0.8 RADHI 397.9 7.9 BGWT 934.9 -21.1 HIDCLP 183 -2 MDB 630 -3.8 NRN 905 -8 MEN 631.1 -3.9 SGIC 641.2 -4.8 RLFL 625 6.9 USHEC 523 -7 JOSHI 305 -6.8 SAHAS 505 28 UPCL 262.2 -2.7 BNT 14350 -50 SANIMA 326 -10.2 SLBBL 958.9 -4.2 CMF2 9.21 -0.1 BHL 440 -13 CIT 2195 0 MSLB 1564 -70 MLBSL 2000 -26 RHGCL 388 0 MKHC 339 -1 RHPL 364 -5.2 SSHL 215 0.8 ULHC 390 -7.9 SAEF 11.22 0.17
×
अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न।



अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ ।

कुल १२ लाख ४७६ जनाले आवेदन दिएकामा २ हजार ३९९ जनाको आवेदन रद्द भएको र गोलाप्रथामार्फत कुल ५३ हजार ९५० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।

हाइड्रोपारले १० असारदेखि सर्वसाधारणका लागि ६ करोड ५० हजार रुपैयाँ बराबरको आईपीओ बिक्री खुला गरेको हो । त्यस्तै, ५ प्रतिशत अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २  प्रतिशत अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यबस्था थियो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ कात्तिक ४ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० कात्तिक ४ गतेसम्म बाहल रहनेछ ।

कम्पनीको  वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ५४ रहेको छ। त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी माइनस रू. १४ दशमलव ६३ रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस