MBLD2085 1085 6.5 BGWT 934.9 -21.1 NICLBSL 705.5 -7.5 FOWAD 1479 0 PHCL 465.1 -9.9 SBLD84 1040 19.3 NBL 292.2 1.2 NICGF 10.56 -0.28 SANIMA 326 -10.2 MEN 631.1 -3.9 NICA 452 -13 BHPL 655.1 -12.7 MMF1 8.98 0.1 SFCL 704.1 63.6 PSF 9.51 -0.09 CCBD88 1123.1 6.1 UAIL 639 -1 MLBBL 1635 15 SIGS3 9.45 0.09 LVF2 9 0 NIBSF2 8.9 0.08 PMLI 562 1 SAMAJ 3321.1 1.1 RHPL 364 -5.2 GUFL 735 5 NICFC 8.97 -0.33 RBCL 17071 -109 SDBD87 1035 4 GILB 1268.4 4.4 SINDU 667 -6 EHPL 840 7.9 NIL 912 8 ADBL 367 -11.1 PRIN 968 4 ALICL 714.5 -1.2 NICD88 1032 -21 GLH 244 -2 MKJC 467.9 -1 MSHL 938 3 HLBSL 1010 -10
×
माेदी सरकारले खाेस्याे आदिपुरुषका लेखकलाई दिईएका प्रोजेक्ट



नरेन्द्र माेदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’का लेखकलाई दिईएको प्रोजेक्ट खोसेको छ ।

रामायणलाई चलचित्र ‘आदिपुरुष’ गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखका मुन्तासिरका प्रोजेक्ट खोसिएको हो ।  भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांसु त्रिबेदीले यसवारेमा जानकारी दिएका हुन ।

उनले भनेका छन्, ‘मनोज मुन्तासिरजी, तपाईको मुर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै विभागहरू पन्छिन थालेका छन्, सरकारी विभागका धेरै परियोजनाबाट मुन्तासिरको नाम काटियो ।’

उनले आदिपुरुषमा रामायण, भगवान रामलगायतको चरित्रलाई अपब्याख्या गरेको भन्दै भाजपालगायत दलका नेताहरुले उनी माथी आक्रोश पोखेका थिए भने नेपालमा सो चलचित्र प्रतिबन्ध लगाईएका कारण चल्न पाएको थिएन ।  उनी अगाडी लेख्छन्, ‘यो भगवान श्रीरामजीको दण्ड हो, अहिले पनि समय छ- भगवान श्रीरामजीसँग माफी माग्नु होस् ।’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस