TPC 465 6 NIMBPO 176.9 -1.1 LICN 1995.9 -27.1 NIFRA 280 -5 HATHY 1322 13 HBLD83 1056.3 0.3 BEDC 470 0 CHCL 568.9 -8.1 RHPL 364 -5.2 SNLI 585.1 -0.9 NLIC 814 -13.4 LBBLD89 1208.5 23.5 UAIL 639 -1 CFCL 647 27.1 IHL 499 -1 HLBSL 1010 -10 JSLBB 1513.9 38.9 SGHC 393.6 0.1 SADBL 419 -1 SBCF 9 -0.2 HDL 1423.1 49.1 GVL 538.5 -22 SMPDA 910 -1 SLBSL 1398.4 21.4 NHPC 220.1 0 SFCL 704.1 63.6 MFLD85 1050 -20 AKJCL 209 -3 NIBLGF 9.1 0.38 NBF3 9.04 0.17 KDBY 9.21 -0.23 NICD83/84 1062 -19 RADHI 397.9 7.9 TRH 1118 -5 MERO 760 0.5 LVF2 9 0 UHEWA 476 -11 CMF1 10.5 -0.2 HLI 472 -4 SPIL 853 -18
×
चर्चित पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ



पूर्वसांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ परेका छन् ।

बाँकेमा ठगीको उजुरी परेपछि अनुसन्धानका लागि रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।  उनलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले पक्राउ गरेको जनाइएको छ । काठमाडौंमा पक्राउ गरेर बाँके पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनी निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पुरा नगरेको भन्दै विवादमा तानिएका थिए ।

उनीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि सांसदबाट स्वतः निलम्बित भएका थिए । बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जना विरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस