MKHL 570 -9 NLICL 650 -9 UPPER 214.8 11.2 RLFL 509.9 9.9 DHPL 239 0.6 CORBL 620 -7.5 SPDL 300 -10 RBCLPO 11700 -429 NICGF 10.55 -0.08 UAIL 652 -13.5 PPL 512 -7.4 BHL 431 -18 GUFL 772 -3.1 HURJA 248 -0.4 NMBD87/88 947.2 -19.3 NRM 470 -15 KMCDB 1158.9 -19 CIT 2145 -19 CIZBD90 1020 5 SHINE 498 1 HEI 683 -15 UMRH 463 -8 BNHC 645 -3 NICAD8182 1000 1 NLG 882 -3 CKHL 732.3 -37.7 NIBD2082 1027 -10 C30MF 9.6 0.15 RNLI 515 -12 NBF3 8.55 -0.22 NICLBSL 778 -26 LBBL 472 -10 KBL 196 -0.6 NYADI 386 9 SWBBL 996.1 -20.9 NESDO 2275 -15 SIKLES 821 -29 BEDC 466 -10 CHL 384 -10 SALICO 792.9 -24.1
×
बकर इदको अवासरमा भोलि सार्बजनिक बिदा।



इस्लाम धर्मालम्बीहरुको महान पर्व बकर इदको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले जारी गरेको सुचना अनुसार असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय अनुसार भोलि बिदा हुन लागेको हो ।

‘नेपाल राजपत्रमा मिति २०७९ चैत २ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (इद उल अजहा) विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

बकर इद मुस्लिम समुदायको महान् पर्व हो । बकर इदमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मदरसा, इदगाह, मस्जिदमा गएर सामूहिक नमाज पढने गर्दछन्  । नमाज पढि सके पछि एक आपसमा शुभकामना साटफेर गर्ने गर्छन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस