NUBL 730 2.8 GUFL 735 5 MDB 630 -3.8 MLBSL 2000 -26 SHEL 242.9 -4.7 SHIVM 599 -8 HATHY 1322 13 BGWT 934.9 -21.1 AKJCL 209 -3 LVF2 9 0 NIBD2082 1099 0 NABBC 631 -12 HEIP 381.8 20.8 SANIMA 326 -10.2 KPCL 493 -0.8 ALBSL 1040 -4 MCHL 488.3 -3.7 MSHL 938 3 SFEF 9.29 0.22 MFLD85 1050 -20 MMF1 8.98 0.1 GRDBL 743 5 BEDC 470 0 KBSH 2386 -9 MATRI 1405 -8 MHL 725 3.5 PRIN 968 4 SJCL 326 -3.7 UNHPL 266 0 SSHL 215 0.8 SONA 473.2 -7.8 SADBL 419 -1 NIBSF2 8.9 0.08 BBC 4255 50 HURJA 220 -4.6 NICFC 8.97 -0.33 BARUN 379 -6.1 ILBS 980 -21.5 UMRH 475 -1.9 SDBD87 1035 4
×
पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय बिमान अवतरण हुदैँ



पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न लागेको हो ।  चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज बुधबार बिहान ९ः३० बजे पोखरा विमानस्थल अवतरण गर्नेछ । जहाँ १ सय ३० जना यात्रु रहने छन् ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेतलाई लिएर आउने सो बिमानमा चिनियाँ खेलाडीहरु साथमा नै आउने छन् ।

दक्षिण एसिया मा नै  पहिलोपटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिबलमा सहभागी हुनका लागि ती खेलाडीहरु नेपाल आउन लागेका हुन । सो फेस्टिबल यही असार ८ र ९ गते पोखरामा हुदैँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस