MEHL 380.1 -19.9 MATRI 1405 -8 SRBLD83 1065 -10 GCIL 498 -5.8 PBD85 1079.9 19.9 RIDI 235 0 USLB 1467 -2.9 BNT 14350 -50 NICGF2 8.78 -0.02 CORBL 958.8 -10.2 PFL 652 -1 H8020 10.2 -0.05 SSHL 215 0.8 NICL 990.2 -4.8 SMPDA 910 -1 MLBS 1532.3 -86.7 SBLD84 1040 19.3 FOWAD 1479 0 NMB50 10.3 0.05 LICN 1995.9 -27.1 MHNL 265.5 -0.5 SPIL 853 -18 SBI 482.9 -6 TVCL 461 1 SNMAPO 190 0 SPHL 666.9 16.9 NMB 263.9 -7.1 RSDC 735 0 ADBL 367 -11.1 BHDC 583 5.4 KBSH 2386 -9 FMDBL 758 -0.1 NBF3 9.04 0.17 SMHL 613.1 -4 PHCL 465.1 -9.9 CKHL 632 -8 PMHPL 260 -4 HHL 439 -3.2 HPPL 316.3 -3.6 SIGS3 9.45 0.09
×
पोखरामा पनि आजवाट हिन्दी सिनेमा प्रदर्शनमा रोक



पोखरामा पनि आजवाट हिन्दी सिनेमा नचल्ने भएका छन् ।

बलिउड चलचित्र ‘आदिपुरुष’ को संबादलाई लिएर पोखरामा पनि हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाईएको हो ।  पोखरा महानगरपालिकाले एक परिपत्र जारी गर्दै सोमवारवाट हिन्दी सिनेमा प्रदर्शनमा प्रतिबन्ध लगाएको हो । ‘दक्षिण भारतीय चलचित्र (फिल्म) ‘आदिपुरुष’मा समावेश गरिएको जानकी भारतीय छोरी हुन भन्ने शब्द नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्र भित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाईएको ब्योहोरा जानकारी गराईन्छ’ नगर प्रमुख धनराज आचार्यले भनेका छन ।

जसअनुसार बाराही क र ख, श्रीकृष्ण र बिन्ध्यवासिनी, सिनेप्लेक्स, मिडटाउनलगायत सिनेमा हलमा हिन्दी प्रदर्शन चल्ने छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस