TPC 465 6 MEN 631.1 -3.9 ENL 1102 -18 MMF1 8.98 0.1 NBL 292.2 1.2 AKPL 248.5 -2.5 RBCL 17071 -109 BNHC 466.9 0.7 GIBF1 9.69 0.1 NICD88 1032 -21 KDBY 9.21 -0.23 KSBBL 448 -3 SANIMA 326 -10.2 HRL 861 -4 RMF1 9.15 -0.1 MSLB 1564 -70 SPHL 666.9 16.9 PBD84 1065 1.7 NBF3 9.04 0.17 SFMF 10.2 -0.2 NABBC 631 -12 NBF2 9.15 -0.05 VLBS 902.5 -7.5 GCIL 498 -5.8 NICSF 9.5 0.25 SRLI 443.1 -4.9 KRBL 613 0 SDBD87 1035 4 UNL 48870 -930 SICL 832 0 UPCL 262.2 -2.7 NMLBBL 769 -11 RSDC 735 0 RFPL 532 11.1 NICL 990.2 -4.8 NICFC 8.97 -0.33 NIMBPO 176.9 -1.1 RLFL 625 6.9 USHL 783.2 -13.7 TVCL 461 1
×
सेयर बजार दाेहाेराे अंकले बढ्दा, यी कम्पनीका लगानीकर्ता मालामाल



साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा राम्रो सुधार भएको छ । साेमबार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

२२८ कम्पनीकोे चार अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि सोही रकम बराबरको कारोबार भएको थियो । कारोबारको आधारमा साेमबार सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको ३५ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ । विकास बैंक र फाइनान्स समूहको सूचकमा दुई प्रतिशतभन्दा बढीकाे सुधार भएको छ भने बाँकी सबै समूह शून्य दशमलव ०५ देखि झण्डै दुई प्रतिशतसम्मले बढेकाे छ ।

नेप्सेका अनुसार साेमबार सेयर मूल्यमा उच्च वृद्धि हुनेमा बोटलर्स नेपाल तराई लिमिटेड, मनुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र मैलुङखोला जलविद्युत कम्पनी छन् । यी कम्पनीहरूको सेयर मूल्य सर्किट लेभलमा बढेकाे छ ।

त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंकका लगानीकर्ता छन् । यस कम्पनीको सेयर मूल्यमा चार दशमलव ४६ प्रतिशतकाे गिरावट आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस