


ब्लड ब्लड डोनर्स सोसाइटी नेपाल र लायन्स क्लब अफ काठमाण्डू ब्लड हुडको सहकार्यमा सितापाईला अनुपम मलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ६ जना महिला तथा १० जना पुरुष गरि १६ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रिय उपाध्यक्ष सन्तोस शाह, केन्द्रिय सचिब राजिव श्रेष्ठ , केन्द्रीय सदस्य अमृता लामा , केन्द्रिय सदस्य ज्वालिता श्रेष्ठ, केन्द्रीय सदस्य राजेन्द्र महर्जन र लायन्स क्लब अफ काठमाण्डू ब्लड हुड का उपाध्यक्ष राजेन्द्र महर्जन, कोषाध्यक्ष अमृता लामा,क्लबको ब्राण्ड एम्बेसडर युषा मगर , सदस्य रोशन श्रेष्ठ , लायन्स क्लब अफ काठमाण्डू ग्रीन टाउनका अध्यक्ष जे. बि.अधिकारी , नागर्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments