×
सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने



सरकारले आगामी आर्थिक वर्षमा गाँजा खेतीको सम्भाव्यताको अध्ययन गर्ने भएको छ ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यताको अध्ययन गरिने जानकारी दिएका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
बेदु अधिकारी
Guest
बेदु अधिकारी
May 29, 2023 10:42 pm

बास्तवमा नेपालमा अर्थतन्त्र बलियो बनाउन २ वटा काम तत्कालै गर्नुपर्नेछ ।
१. १००० र ५०० का नोट बन्द गराउनुपर्छ ।
२. गाँजा र घरेलु मदिरालाई बैधानिकता दिनुपर्छ ।



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस