×
Lagani
Lagani Shiksha gif
‘नेपाली पात्रो’मा रेडियो तथा अनलाइन सम्बन्धी सहकार्यका लागि कसरी सम्पर्क गर्ने ?



नेपालको पहिलो कम्यूनिटी एप ‘नेपाली पात्रो’ लाखौ नेपाली माझ चर्चित एफ हो।

नेपाली पात्रोले पात्रो मात्र नभएर देशभरका विभिन्न नेपालि रेडियोहरु तथा अन्य डिजिटल मेडियाहरुसंग सहकार्य गर्दै संसार भर छरिएर रहेका नेपालीहरुले आ-आफ्नो प्रदेशका गतिविधिहरु सुन्न र अनलाइन समाचारहरुसंग अपडेट बस्न सजिलो बनाएको छ।

Lagani Shiksha gif
sharehubapk ‘नेपाली पात्रो’मा रेडियो तथा अनलाइन सम्बन्धी सहकार्यका लागि कसरी सम्पर्क गर्ने ?

सो कार्यको लागि कुनै पनि मिडिया र रेडियोले नेपालि पात्रो संग सजिलै सहकार्य गर्न सक्ने छन्। मिडिया र रेडियोले नेपाली पात्रोको मिडिया म्यनाजर आशिस कार्कीसंग सम्पर्क गरि सहकार्य  गर्न सक्ने छन्। बिगत १० बर्ष भन्दा लामो समयदेखि नेपाली रेडियो तथा डिजिटल मेडियासंग नजिक रहेका कार्की नेपाली रेडियोलाई डिजिटल प्रबिधिमैत्री बनाउन महत्वपूर्ण भूमिका रहेको छ।

नेपाली पात्रो एप (Nepali Patro)  नेपालको पहिलो कम्यूनिटी एप हो। यो एपमा  नेपाली तिथीमिती तथा पन्चाङ्गको जानकारी, नेपाली चाडपर्ब तथा शुभ साइतको  बिस्तृत विवरण, तपाइको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,  स्थानीय, रास्ट्रीय तथा अन्तर्राष्ट्रिय ताजा समाचार, नेपाली एफ एम तथा अनलाइन रेडियोहरु, विदेशी विनिमय दर,  सुन चादीको दर रेट, मौसम तथा सरकारी बिदाहरु, ज्योतिष परामर्स सेवा लगायत अन्य  धेरै सुविधाहरु छन्।

नेपाली तथा अंग्रेजी भाषा सहितको नेपालका महत्वपूर्ण तथा विश्वासिलो अनलाइन समाचार श्रोत आवद्ध नेपाली पात्रो नेपाली सञ्चार सामग्रीहरुलाई प्रभावकारी ढंगले धेरैभन्दा धेरै पहुँचमा जोडिरहने पावर टुल्सको रुपमा परिचित नेपालमै उत्पादित पहिलो कम्युनिटी एप हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस