SWMF 812 -13 ANLB 4453.1 47 RNLI 495.5 1.5 PROFL 655 7 LICN 1995.9 -27.1 MDB 630 -3.8 CIZBD86 1060 -10 TAMOR 482.9 -2.1 NICAD8283 1169.8 86.8 AKJCL 209 -3 SALICO 747 -9.1 C30MF 9.74 0 BFC 625 9.1 SMPDA 910 -1 CFCL 647 27.1 NBLD87 1020 -8 ULHC 390 -7.9 PBD85 1079.9 19.9 SPC 520 5 NLICL 606 -4 CKHL 632 -8 NBLD85 1025 0 USLB 1467 -2.9 PPL 461 -2.5 SMHL 613.1 -4 HRL 861 -4 NLIC 814 -13.4 NMLBBL 769 -11 IHL 499 -1 GMFBS 1512.1 -16.9 SSHL 215 0.8 AVYAN 909 -6 MMKJL 543.6 9.6 MLBL 398 -6.9 MBL 255 -4 NLG 1317 2 MND84/85 1030 2 SGHC 393.6 0.1 LVF2 9 0 NYADI 305.4 -6.6
×
सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई छक्का हानेर रिङ आउट गर्नुपर्छ – ओली



प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समर्थन जनाउन नसकिने जिकीर गरेका छन् ।

शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुने क्रममा अधिकांश समय उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम जनता र देशको समस्या समाधान गर्न समक्ष नहुने भन्दै समर्थन जनाउन नसकिने बताए ।

उक्त नीति तथा कार्यक्रममा समर्थन नजनाउन अन्य दलका सांसदहरुलाई आग्रह गर्दै उनले यसलाई फिर्ता लगेर जनता र देशको समस्या समाधान गर्न र आवश्यकता पूरा गर्नेगरी अर्काे बनाएर ल्याउन पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरे । अन्यथा छक्का हानेर रिङ आउट गर्नुपर्ने उनको भनाइ छ ।

‘म सबैलाई आग्रह गर्न चाहन्छु, यसलाई कुनै हालतमा समर्थन गर्न हुँदैन, समर्थन नगरौँ । पहिलो कुरा सम्मानीय प्रधानमन्त्रीज्यूले फिर्ता लिनुस् । फिर्ता लिनुहुन्न भने  यसलाई छक्का हानेर रिङ आउट गर्नुपर्छ,’ अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस