×
Lagani
Lagani Shiksha gif
सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ हुदै !



गत वैशाख ११ देखि अन्तिम बहसका लागि पेशी तोकिदै आएपनि सुनुवाइ नभएको नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आजलाई तोकिएको छ।

जिल्ला अदालत काठमाडौंमा आज मुद्दाको पेशी रहेको छ। बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विविध कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ।

Lagani Shiksha gif
sharehubapk सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ हुदै !
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस