NADEP 795 18.3 DOLTI 406 -5 RBCLPO 10350 -400 KMCDB 960 25 HDL 1301.5 -9.5 WNLB 1446 57 NICA 360.1 2.1 MBL 169.2 1.3 HIDCL 163.1 -2.3 NRN 496 -4 BBC 3700 -28.9 MKHL 408 -6 NMBMF 677 32 SPC 510.9 -4.1 UHEWA 387.2 -13.8 HEIP 355 9 BHL 318.5 -6.5 ALICL 571.8 -3.7 CORBL 469 2.9 PMLI 493.5 -9.5 UMRH 356.1 1.1 NGPL 301.8 -1.2 SAMAJ 2352 -48 SPDL 235.5 -3.5 HLI 399 3.9 CMF2 8.16 0.02 SMJC 363 2 ULBSL 1885.1 48.4 BHPL 544 -9 MEHL 306 -2 SBCF 7.8 0.02 HURJA 280 -6 SHLB 1745.7 158.7 MMF1 7.24 0.07 ILI 538.2 -2.7 MHL 400 0 C30MF 8.27 -0.1 OHL 759 5 JALPA 1587.3 144.3 JBBD87 1000 -4
×
टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्लामा सर्कुलर



पूर्वउप्रधानमन्त्री समेत रहेका एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएको छ ।

भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोप लागेका रायमाझीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ ।

गत बुधबारदेखि फरार रहेका रायमाझी प्रहरीलाई आफैं आउँछु भन्दै ढाँटेर भागे छन् । प्रहरी प्रवक्ता कुवेर कडायतले फरार व्यक्ति पक्राउ गर्न यसरी सर्कुलर गर्नु नियमित प्रक्रिया भएको बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस