×
Lagani
Lagani Shiksha gif
गुल्सन र भीम चम्किदा नेपाल पुग्यो एसिया कपमा !



नेपालले सेप्टेम्बरमा एसिया कप खेल्ने भएको छ।

गुल्सन झा र भीम सार्कीले राम्रो प्रदर्सन गरे संगै एसीसी प्रिमियर कपको उपाधि जितेको नेपालले सेप्टेम्बरमा एसिया कप खेल्ने भएको हो । सुरुवाती तीन विकेट सस्तैमा गुमाएको नेपालका लागि गुल्सन झा र भीम सार्कीले चौथो विकेटका लागि ९६ रनको अविजित साझेदारी गरेका थिए  ।
नेपाललाई जिताउन  गुल्सन झाले ६७ रनको अविजित पारि खेले भने भीम सार्कीले ३६ रन रनको अविजित पारि खेलेका छन्।  ब्याटिङक्रममा बढुवा भएर तेस्रो नम्बरमा आएका गुल्सनले एकदिवसीय अन्तर्राष्ट्रिय अरिकरमा दोस्रो अर्धशतक पूरा गरेका हुन् ।
यो जित संगै नेपालको भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा हुने छ।

Lagani Shiksha gif
sharehubapk गुल्सन र भीम चम्किदा नेपाल पुग्यो एसिया कपमा !
प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस