×
ङादी ग्रुप पावरको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त



ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल नक्साललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीकाे ३ असोजमा सम्पन्न आठौँ वार्षिक साधारणसभाबाट एक बराबर दुईको अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीले लमजुङस्थित सिउरी खोलामा पाँच मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिहरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस