×
Lagani
Lagani Shiksha gif
एकल अंकमा झर्‍यो निक्षेपको ब्याजदर।



नेपाल बैंकर्स संघको वैशाख १ गतेदेखि लागू हुने निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ।

बुधबार विहान बसेको संघको बैठकले १ वैशाखदेखि लागु हुने निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको उपाध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए।

Lagani Shiksha gif
sharehubapk एकल अंकमा झर्‍यो निक्षेपको ब्याजदर।

अब बैशाख १ गतेदेखि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत हुनेछ भने संस्थागत मुद्दतिको ब्याजदर ७.४९ प्रतिशत हुनेछ।

बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ। कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ।  बजारमा ब्याजदर घटाउन माग भइरहेको र अवस्था सहजै रहेकोले ब्याजदर घटाउने निर्णय भएको कोइरालाले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस