×
Lagani
Lagani Shiksha gif
माइदीयाको गर्मी अफरमा एसी जित्ने मौका



गर्मीसुरु भएसंगै एयर एक्सपर्टस् नेपालको माइडीयाले “माइडीयाको बहार गर्मीमा सबैलाई उपहार” को नारा सहित गर्मी अफर सुरु गरेको छ।

सो अफरमा माइडीयाले आफ्नो ग्राहकहरुलाई सामान नकिन्दै रू.४०,००० सम्मको नगद डिस्काउन्ट र सामान किनेपछी स्मार्ट वाच, एसी वा रू.३,०००।थप नगद डिस्काउन्ट दिनेभएको छ । यसै अफरमा हरेक हप्ता १ जना भाग्यमानी ग्राहकले एउटा स्मार्ट वाच र हरेक महिना १ जना भाग्यमानी ग्राहकले एउटा एसी फ्रिमा जित्न सक्ने माइडीयाले  जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk माइदीयाको गर्मी अफरमा एसी जित्ने मौका

यस गर्मी अफर अन्तर्गतका डिस्काउन्ट पाउनका लागि एयर एक्सपर्ट नेपालको वेबसाईट https://airexperts.com.np/spin/form मा गई आफूले किन्न खोजेको सामान र आफ्नो मोबाईल नम्बर दर्ता गराई स्पिन गरेर माथि उल्लेखित नगद डिस्काउन्ट सामान किन्नु अघि नै सुरक्षित गर्न सकिन्छ । माइडीयाको आउटलेटमा गई आफूले दर्ता गराएको सामान किन्दा स्पिनबाट जितेको (स्मार्ट वाच, एसी वा नगद डिस्काउन्ट) पाउन सकिने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस