×
भर्खरै काभ्रे र अछाम केन्द्रविन्दु भएर २ पटक गयो भूकम्प।



आज बिहान नेपालमा २ पटक भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान आठ बजेर तीन मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्र भएर ४ दशमलब ३ म्याग्निच्युड मापनको भूकम्प गएको छ भने ८ बजेर ३५ मिनेट जादा अछाम केन्द्र भएर ४ दशमलब ४ म्याग्निच्युड मापनको भूकम्प गएको छ ।

भूकम्पको धक्का काभ्रे र अछाम लगायत आसपासका जिल्लामा महसुस भएको केन्द्रले जनाएको छ।

Screenshot 2023 03 05 090953 e1677987037174 भर्खरै काभ्रे र अछाम केन्द्रविन्दु भएर २ पटक गयो भूकम्प।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस