HATHY 1322 13 NBL 292.2 1.2 KBSH 2386 -9 SMATA 875 -16 SANIMA 326 -10.2 SRLI 443.1 -4.9 ULHC 390 -7.9 HEI 648 -10 BNT 14350 -50 KEF 9 0.28 ULBSL 3199 37 CLI 634 -4.9 LUK 9.21 -0.09 KBLD86 1115 0 SLCF 9.21 -0.1 NICBF 9.3 -0.08 SBD87 1048 11.9 ILI 483.5 -2.5 SBID83 1098 8.7 MAKAR 500 6 SAPDBL 569.6 -7.4 SDBD87 1035 4 NICFC 8.97 -0.33 MLBSL 2000 -26 SHIVM 599 -8 NSIF2 10.52 0.02 CZBIL 242 -10 MKJC 467.9 -1 TPC 465 6 NRM 426.1 -4.9 GILB 1268.4 4.4 SPIL 853 -18 NUBL 730 2.8 MANDU 885 -14 BARUN 379 -6.1 NIFRA 280 -5 NRN 905 -8 CKHL 632 -8 NICLBSL 705.5 -7.5 NIMB 241.9 -9.1
×
फेरी २ कम्पनीले पाए आईपीओ निष्कासन गर्ने अनुमति।



नेपाल धितोपत्र बोर्डले दुई जलविद्युत कम्पनीलाई आईपीओ जारी गर्ने अनुमति दिएको छ।

बोर्डले  माई खोला हाइड्रोपावर र मोदी इनर्जी लिमिटेडलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो। माई खोला हाइड्रोपावरले चुक्तापुँजीको ४९ प्रतिशत र मोदी इनर्जीले २५ प्रतिशतबराबरको आईपीओ जारी गर्ने अनुमति पाएको बोर्डले जनाएको छ ।

बोर्डवाट अनुमति पाएसँगै माई खोला हाइड्रोपावरले १०० अंकित दरका कुल १९ लाख २१ हजार ५६ हजार ८०० कित्ता र मोदी इनर्जीले ७२ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुलाउन पाउनेछन । दुवैले कम्पनिले प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछन्।

आईपीओ बिक्री प्रबन्धकमा माई खोलाको प्रभु क्यापिटल र मोदी इनर्जीको सनराइज क्यापिटल कायम भएका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस