×
Lagani
Lagani Shiksha gif
आन्दोलनरत यातायात मजदुरहरुले गरे भोलिदेखि सार्वजनिक यातायात बन्दको घोषणा (विज्ञप्तिसहित)



आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द घोषणा गरेको छ ।

सोमबार यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै उपत्यकामा गाडी नचलाउने घोषणा गरेका हुन् । उनीहरुले सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरेको आरोप लगाएका छन् । सोमबार उनीहरुले बालाजु क्षेत्रमा सडकमै गाडी तेर्स्याएर प्रदर्शन गरेका छन् ।

Lagani Shiksha gif
sharehubapk आन्दोलनरत यातायात मजदुरहरुले गरे भोलिदेखि सार्वजनिक यातायात बन्दको घोषणा (विज्ञप्तिसहित)

अहिके काठमाडौँको बालाजु क्षेत्र तनावग्रस्त बनेको छ । यातायात व्यवसायी र मजदुरहरुले सडकमा टायर बाल्दै प्रदर्शन गर्दा दुई पक्षीय झडपको समेत स्थिति उत्पन्न भएको हो ।

2 8MSFsi8yqX आन्दोलनरत यातायात मजदुरहरुले गरे भोलिदेखि सार्वजनिक यातायात बन्दको घोषणा (विज्ञप्तिसहित) 1 mP03Gv0qX1 आन्दोलनरत यातायात मजदुरहरुले गरे भोलिदेखि सार्वजनिक यातायात बन्दको घोषणा (विज्ञप्तिसहित)

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस