CZBIL 242 -10 SMJC 574 -6 ENL 1102 -18 LICN 1995.9 -27.1 HATHY 1322 13 SPIL 853 -18 HDHPC 208.8 -4.1 UPPER 214.2 -1.8 NBF3 9.04 0.17 CHDC 1684 -35.9 SFEF 9.29 0.22 GHL 218.5 -1.1 SKBBL 934 -3 MPFL 751 5 SIGS2 10.05 0 LBBL 475 -4.8 RBCLPO 12300 88 KDL 1059 16 IHL 499 -1 SIKLES 707 -3 NLIC 814 -13.4 CFCL 647 27.1 GILB 1268.4 4.4 SPDL 310 5 BHPL 655.1 -12.7 GMFBS 1512.1 -16.9 NYADI 305.4 -6.6 HBL 260 -13 SARBTM 765 -5 MND84/85 1030 2 SIGS3 9.45 0.09 C30MF 9.74 0 KSBBLD87 1093.4 18.4 PSF 9.51 -0.09 UAIL 639 -1 KDBY 9.21 -0.23 CYCL 1540 -7 SAPDBL 569.6 -7.4 LVF2 9 0 BNT 14350 -50
×
आईपीओ निष्कासन गर्दै मेन्छियाम हाईड्रोपावर , बोर्डबाट पायो अनुमति।



मेन्छियाम हाईड्रोपावर लिमिटेडलाई सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएको छ ।

बोर्डले कम्पनीलाई माघ १९ गते साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । कम्पनीले १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि माघ १९ गते सेबोनबाट स्वीकृति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय वासिन्दा र सर्वसाधारणको लागि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता शेयर निष्काशन गर्न स्वीकृति  पाएको हो ।

कम्पनीले आईपीओ निष्कासन गर्ने स्वीकृति पाएसँगै पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूको लागि आईपीओ निष्कासन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।  यस कम्पनीको साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा  एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले संखुवासभाको सिद्धकालीमा ७.७ मेगाबाटको अपर पिलुवा १ र ४.७२ मेगावाटको अपर पिलुवा खोला २ स्मल हाइड्रोपावर प्रोजेक्ट सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस