मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने मुख्य एजेण्डा

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा आज मंगलबार बस्दै छ ।

सभा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यालय काठमाडौं प्लाजा कमलादीमा बिहान ११ बजे सुरु हुनेछ ।  सभामा मुक्तिनाथले हाल कायम चुक्ता पुँजीबाट शतप्रतिशत हकप्रद निष्काशन गर्ने एजेन्डा पेस हुनेछ । सभामा कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतको प्रस्ताव छ ।

 

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।