×
Lagani
Lagani Shiksha gif
रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का



नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार रोक्का गरेको छ ।

नेप्सेले रैराङ हाइड्रोपावर रिडी हाइड्रोपावरमा गाभिन लागेपछि कम्पनीको सेयर कारोबार रोक्का गरेको हो। यी दुई कम्पनीहरूबीच १७ कात्तिकमा मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रैराङ हाइड्रोपावरको कारोबार रोक्का गरिएको छ।

Lagani Shiksha gif
sharehubapk रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का

03e7d074b9bc0942baf3e3c129d8259f page 001 scaled रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस