आईपीओ निष्कासन गर्दै यी दुई कम्पनी , बोर्डसँग मागे अनुमति

श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आईपीओ बिक्रि गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ।  कम्पनीले ४७ करोड उनासी लाख बराबरको ४७ लाख ७९ हजार कित्ता आईपीओ बिक्रि गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयका र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न अनुमति मागेको हो।

आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ भने बिक्री प्रबन्धकको रुपमा सानीमा क्यापिटल रहेको छ। कम्पनीले कार्तिक १० गते आईपीओ बिक्रि गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो। बोर्डबाट अनुमति पाएपछि कम्पनीले आइपीओ निष्काशन प्रकृया अघि बढाउनेछ ।

यी हुन लगानीकर्ताले पढनै पर्ने पुस्तक , घरबाटै अर्डर गर्न सकिने

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ बिक्रि गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीले १७ करोड ६४लाख ११ हजार बराबरको १७ लाख ६४ हजार १ सय १० कित्ता आईपीओ बिक्रि गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयका र सर्वसाधारणलाई आइपीओ बिक्री गर्न अनुमति मागेको हो।

आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ भने बिक्री प्रबन्धकको रुपमा बीओके क्यापिटल मार्केट  रहेको छ। कम्पनीले कार्तिक १४ गते आईपीओ बिक्रि गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो। बोर्डबाट अनुमति पाएपछि कम्पनीले आइपीओ निष्काशन प्रकृया अघि बढाउनेछ ।

 

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।