SMPDA 910 -1 MAKAR 500 6 SRLI 443.1 -4.9 STC 5908 9 SADBL 419 -1 SHEL 242.9 -4.7 SANIMA 326 -10.2 NGPL 472 -2.9 VLBS 902.5 -7.5 UNHPL 266 0 GCIL 498 -5.8 MLBS 1532.3 -86.7 EBL 605 5 MERO 760 0.5 NUBL 730 2.8 GLBSL 1600.4 -29.6 SAMAJ 3321.1 1.1 CHL 353 0.4 RHPL 364 -5.2 CYCL 1540 -7 DORDI 429 -3.3 LBBLD89 1208.5 23.5 NYADI 305.4 -6.6 ACLBSL 1035 0 NLIC 814 -13.4 PMHPL 260 -4 DDBL 916.2 3.1 ALBSL 1040 -4 CCBD88 1123.1 6.1 BNHC 466.9 0.7 SBLD84 1040 19.3 ILI 483.5 -2.5 SMB 1809 4 GFCL 1051.1 6 SJCL 326 -3.7 MFIL 768 48 BOKD86 1040 18 BPCL 449 -7 SLBSL 1398.4 21.4 SHPC 525 -3.9
×
पाँच वर्षमा आर्थिक वृद्धिदर दाेहाेर अंकको नजिकमा पुर्‍याउनेछु : प्रचण्ड



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक मा पु¥याउने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिक पु¥याउने बताएका छन् ।

यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिएका प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताए ।

रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताएइका उनको लगानीमैत्री वातावरण निर्माणमा  गरिने बताए । मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि प्रधानमन्त्री प्रचण्डले बताए । जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस