JBBL 345 -10 RAWA 619 4 EBL 607.1 -7.9 USHEC 553 2.4 NLG 904.6 19.6 ENL 1326 -18 ACLBSL 1442 121.1 CHDC 1372 -34.1 RIDI 229 -9 EBLD85 1072 0 PSF 10.01 -0.11 PPL 508 -11.4 UNL 53800 -200 FMDBL 819.9 4 NWCL 1056 -23.1 CCBD88 1074.8 -21.9 NIBLSTF 9.28 0 NICA 499 -9 NSIF2 11.07 0.1 NUBL 790 -27 HIDCL 205.4 -2.5 PMHPL 278 -7.2 NICGF2 8.65 -0.13 EBLD86 950 -6.5 BPCL 355 -13.9 MDB 646 2.3 KSY 9.1 0.09 SBID83 1050 4.5 USLB 1746 -22 MSLBP 758 0 SIKLES 865 15 DDBL 937 -7 SKBBL 937 -6 BEDC 471 -5 SBL 326.9 11.4 EHPL 585 -13 NFS 1270 61 MFIL 653 -2.9 RMF1 8.91 -0.27 MLBL 400.3 2.2
×
पाँच वर्षमा आर्थिक वृद्धिदर दाेहाेर अंकको नजिकमा पुर्‍याउनेछु : प्रचण्ड



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच वर्षभित्र देशको आर्थिक वृद्धिदर दुई अंकको नजिक मा पु¥याउने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले लक्ष्यअनुसार राजश्व नउठ्दा आर्थिक अवस्था कमजोर रहे पनि पाँच वर्षभित्र आर्थिक वृद्धिदर दाेहाेराे अंकको नजिक पु¥याउने बताएका छन् ।

यसमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । वैदेशिक लगानी भित्र्याउने र पूर्वाधार विकासमा जोड दिने जानकारी दिएका प्रचण्डले स्वदेशी उत्पादनलाई निर्यातमा जोड दिने बताए ।

रोजगारी हुने क्षेत्रमा सरकारको लगानी हुने बताएइका उनको लगानीमैत्री वातावरण निर्माणमा  गरिने बताए । मलको अभाव हुन नदिने र मल कारखाना खोलिने पनि प्रधानमन्त्री प्रचण्डले बताए । जारी बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस