UMRH 475 -1.9 NIBLSTF 8.68 0 NBLD87 1020 -8 ALBSL 1040 -4 MND84/85 1030 2 EBL 605 5 SWMF 812 -13 SAEF 11.22 0.17 PROFL 655 7 UMHL 308 -4 AHPC 267 -0.6 KBLD89 1156 1 VLBS 902.5 -7.5 SFMF 10.2 -0.2 PBLD87 1028 -2 AHL 651 2 ILI 483.5 -2.5 RADHI 397.9 7.9 NIL 912 8 RSDC 735 0 NIMB 241.9 -9.1 PFL 652 -1 HHL 439 -3.2 CMF1 10.5 -0.2 NYADI 305.4 -6.6 NMFBS 1435 1 GBIME 256.1 -4.4 UHEWA 476 -11 RNLI 495.5 1.5 UNHPL 266 0 HEI 648 -10 HRL 861 -4 NLIC 814 -13.4 PRVU 248 -10 AKPL 248.5 -2.5 PRSF 9.54 -0.11 KRBL 613 0 NUBL 730 2.8 NRM 426.1 -4.9 MBJC 321 -8
×
प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछियाङको बधाई सन्देश



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ समकक्षी लि खछियाङले बधाई सन्देश दिएका छन् ।

शुक्रबार चिनियाँ दूतावासका प्रतिनिधि वाङ छिनले बालुवाटार पुगेर प्रधानमन्त्री खछियाङको बधाई सन्देश प्रचण्डलाई हस्तान्तरण गरेका हुन् । बधाई सन्देशमा चिनियाँ समकक्षी खछियाङले प्रचण्डलाई नेपालको विकासमा आफ्नो पूर्ण साथ र समर्थन रहने उल्लेख गरेका छन् । प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि सबैभन्दा पहिले चीनले बधाई दिएको थियो ।

चीनले चाँडै नेपलमा राजदूत पठाउने तयारी गरेको छ । होउ यान्छी कार्यकाल सकेर बेइजिङ फर्केपछि चीनले नयाँ राजदूत पठाउन सकेको छैन ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस