


विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले नयाँ गर्न खोजिएको कडाइ लागू नगरि पुरानै चलिरहेको प्रक्रिया नै रहन दिन निर्देशन दिएको जनाएका छन्।
आफुले दुख गरेर १ वटा मोबाइल ल्याउदापनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग अभियान चलाई रहेका छन्।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted