PBD84 1065 1.7 HBLD83 1056.3 0.3 HHL 439 -3.2 RHPL 364 -5.2 IHL 499 -1 NMBMF 695 -10 SBD87 1048 11.9 CKHL 632 -8 MEN 631.1 -3.9 AKJCL 209 -3 NLO 242.1 0 SHL 512 -4.5 SBID83 1098 8.7 SFCL 704.1 63.6 NICLBSL 705.5 -7.5 SONA 473.2 -7.8 NIBSF2 8.9 0.08 KEF 9 0.28 RMF1 9.15 -0.1 VLBS 902.5 -7.5 BFC 625 9.1 CGH 909 -5 CFCL 647 27.1 SMH 1064.8 5.9 RNLI 495.5 1.5 WNLB 2650 -80 SMJC 574 -6 SJCL 326 -3.7 SLBBL 958.9 -4.2 C30MF 9.74 0 ULHC 390 -7.9 SBL 345 -8.1 LICN 1995.9 -27.1 LBBL 475 -4.8 KSBBLD87 1093.4 18.4 MKJC 467.9 -1 JSLBB 1513.9 38.9 PMHPL 260 -4 GBBL 447 -6 KBLD89 1156 1
×
उपभोक्ता ठगी गरेको भन्दै भाटभटेनीलाई जरिवाना।



उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा रहेको भाटभटेनी सुपरमार्केटलाई रु दुई लाख ५० हजार जरिवाना गरेको छ।

प्रशासन कार्यालयका अनुसार भाटभटेनी सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको पाइएपछि कारवाही गरिएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलको नेतृत्वमा अनुगमनमा गर्दा सुपर मार्केटमा उक्त तथ्य फेला परेपछि सो जरिवाना गरेको हो। सहायक प्रजिअ कँडेलका अनुसार भाटभटेनी सुपर मार्केटबाट बरामद गरेको खाद्यवस्तु बिक्रीवितरणमा रोक लगाइएको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस