SAHAS 505 28 NIBD84 1030 -20 NBLD87 1020 -8 MFIL 768 48 ILI 483.5 -2.5 MMF1 8.98 0.1 SIFC 628 10 PROFL 655 7 GBBL 447 -6 CORBL 958.8 -10.2 KPCL 493 -0.8 GIBF1 9.69 0.1 PBD88 1102.1 2.1 BBC 4255 50 SCB 691.1 3.6 PPCL 262 -5.2 VLBS 902.5 -7.5 SNMAPO 190 0 HHL 439 -3.2 UNLB 2527 -3.9 API 289.5 2.5 RBCL 17071 -109 NABBC 631 -12 JSLBB 1513.9 38.9 PMHPL 260 -4 BFC 625 9.1 MBL 255 -4 SAGF 9.31 0.01 PBD85 1079.9 19.9 HBLD83 1056.3 0.3 NSIF2 10.52 0.02 BNT 14350 -50 SAPDBL 569.6 -7.4 SDBD87 1035 4 HRL 861 -4 MKHC 339 -1 CCBD88 1123.1 6.1 HBL 260 -13 UHEWA 476 -11 CFCL 647 27.1
×
७४ वर्षे ज्येष्ठ नागरिकद्वारा भत्ता नलिने घोषणा भन्छन “आफ्नै मिहेनतको कमाई मात्रै खान्छु “



उदयपुरको कटारी नगरपालिका– ११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षाभत्ता नलिने घोषणा गरेको छ ।

आफ्नै मिहेनतको कमाई मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गरेका हुन् । एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि हो ।

अरुको केही पनि नलिने र नखाने स्वाभावका सुनुवारले यसअघिदेखि नै भत्ता नलिने बताउँदै आएको वडाध्यक्ष अनन्त हायुले बताए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस