GIBF1 9.69 0.1 SBL 345 -8.1 AHL 651 2 BNT 14350 -50 SALICO 747 -9.1 PBD85 1079.9 19.9 ADBL 367 -11.1 PBLD87 1028 -2 ANLB 4453.1 47 KBLD89 1156 1 BFC 625 9.1 OHL 925 -9 LVF2 9 0 GBBL 447 -6 ALBSL 1040 -4 NLG 1317 2 MMKJL 543.6 9.6 TSHL 909 -11 NMFBS 1435 1 SLBBL 958.9 -4.2 CIT 2195 0 KSY 9.22 -0.19 NBL 292.2 1.2 JFL 655 6 RBCL 17071 -109 HDHPC 208.8 -4.1 UMRH 475 -1.9 SLBSL 1398.4 21.4 BHDC 583 5.4 MKHC 339 -1 NICD83/84 1062 -19 GHL 218.5 -1.1 SIFC 628 10 PBD88 1102.1 2.1 NMBMF 695 -10 NICGF2 8.78 -0.02 UAIL 639 -1 NMB50 10.3 0.05 VLBS 902.5 -7.5 UMHL 308 -4
×
नेपथ्यको कन्सर्टमा विना टिकट समाचार सङ्कलन गर्न खोजेको भन्दै पत्रकारमाथि कुटपिट !



चितवनमा समाचार संकालन गर्न जाने पत्रकार माथि हातपात भएको छ।

आइतबार नारायणगढको क्याम्पा चौरमा भएको नेपथ्यको लाइभ कन्सर्टमा समाचार संकलन गर्न पुगेका राजेन्द्र आचार्यमाथि हातपात भएको हो। स्रोतका अनुसार उनि बिना टिकट समाचार संकलन गर्न भन्दै भित्र जान खोजेपछि हातपात भएको हो। लाइभ कन्सर्ट हेर्नको लागि टिकटको मूल्य रु १ हजार तोकिएको थियो।

मानव सेवा आश्रमको भवन निर्माण सहयोगार्थ देशका विभिन्न सहरमा नेपथ्यको मानवताका लागि संगीतिक यात्रा भइरहेको छ । सोही यात्राअन्तर्गत मुख्य गायक अमृत गुरुङसहितको टोली चितवनमा पनि आएको हो।

नेपाल पत्रकार महासंघ चितवनले पत्रकारमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गर्दै विज्ञप्ती जारि गरेको छ।

319330749 8707816439236092 697438615902342313 n नेपथ्यको कन्सर्टमा विना टिकट समाचार सङ्कलन गर्न खोजेको भन्दै पत्रकारमाथि कुटपिट !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस