×
Lagani
Lagani Shiksha gif
विरामी छोरीलाई भेट्न गएकी घर्तीको अस्पतालको तेश्रोको तलाबाट खसेर मृत्यु ।



पोखराको मनिपाल शिक्षण अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

विरामी छोरीलाई भेट्न गएकी पोखरा १८ सराङकोटकी ६५ वर्षीया धनसरी घर्तीको तेश्रो तलाबाट खसेर मृत्यु भएको हो ।  धनसरीकी छोरी पूर्णकुमारी ३ दिनदेखि मुटुसम्बन्धी समस्याका कारण मनिपालमै उपचाररत छिन् ।

Lagani Shiksha gif
sharehubapk विरामी छोरीलाई भेट्न गएकी घर्तीको अस्पतालको तेश्रोको तलाबाट खसेर मृत्यु ।

उपचार कक्षमा जाँदै गर्दा धनसरी तलाबाट खसेकी हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस