MKLB 1800 150 GWFD83 1230 -5 KSBBLD87 998 12.5 GFCL 519.4 -6.3 SFCL 408 -27.6 SGIC 540 -10 RSDC 677 -4.4 STC 4730 5 CORBL 510.3 -19.7 MND84/85 990.1 5.1 NBF2 8.16 -0.14 TRH 768 -3.1 KKHC 238 5.8 PFL 594 -5 SLBSL 1182.1 -27.9 BPCL 293.3 0.3 BHL 359 -8.9 ADBL 268 2 BGWT 1017.9 -113.1 AKJCL 216.9 6.9 HEIP 350.1 -4.9 AHL 500 -4 RHPL 277 -2 RHGCL 360 0 NICFC 8.91 -0.14 CGH 860 6 KBSH 1528.5 -83 NMLBBL 694 -15 KBLD86 1065 15 NUBL 683 -21.9 CMF1 8.99 -0.01 KEF 8.6 0.26 GBIME 183 -3.1 ALBSL 983 -27.5 LICN 1355 -14.9 ADBLD83 1080 5 SMH 818 -2 SICL 705.3 -1.7 HHL 366.7 -6.2 JALPA 1350 -39
×
युक्रेनी राष्ट्रपति जेलेन्स्की टाइम वर्ष व्यक्ति घोषित



टाइम पत्रिकाले रुसको आक्रमणको सामना गर्दा देशले देखाएको प्रतिरोधको लागि राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ‘युक्रेनको आत्मा’ लाई सन् २०२२ को वर्ष व्यक्ति घोषित गरेको छ ।

जेलेन्स्कीको किभमा रहने र चलिरहेको युद्धको बीचमा आफ्नो देशलाई एक जुट गर्ने निर्णयलाई “भाग्यपूर्ण“ भन्दै टाइमका प्रमुख सम्पादक एडवर्ड फेलसेन्थलले यस वर्षको निर्णय “स्मरणमा सबैभन्दा स्पष्ट“ भएको बताए ।

रुसले २४ फेब्रुवरीमा हमला  गरेदेखि जेलेन्स्कीले युक्रेनीहरूले मात्र नभई विश्वभरका नागरिकहरू र सरकारहरूद्वारा पनि दैनिक सम्बोधन गर्दै आएका छन् ।  उनी अग्रपंक्तिमा देखा परेका छन् र भर्खरै युक्रेनले रूसलाई महत्वपूर्ण दक्षिणी सहरबाट धकेल्दा खेरसनको सडकमा उत्सव मनाएका छन् ।

‘उनको सूचनाको आक्रामकताले भूराजनीतिक मौसम प्रणालीलाई परिवर्तन ग¥यो, जसले कार्यको लहर तय गर्दै विश्वलाई नै कम्पन ग–यो’, फेलसेन्थलले विजेताको घोषणामा लेखे ।

टाइमले पहिलो पटक सन् १९२७ मा वर्ष व्यक्तिको अवार्ड प्रदान गरेको थियो ।
टाइमको वार्षिक अवार्ड अन्तिम पटक २०२१ मा अर्बपति तथा ट्वीटरका मालिक एलोन मस्कलाई दिइएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस