ULBSL 3199 37 JBLB 1534 -3 SWBBL 1065 2.1 GUFL 735 5 LBBLD89 1208.5 23.5 LBBL 475 -4.8 SPIL 853 -18 SPL 813 -12.1 SMPDA 910 -1 MKHL 493 -6 NWCL 975 -13.9 NICAD8283 1169.8 86.8 NFS 1350 -43 BBC 4255 50 PFL 652 -1 SWMF 812 -13 MEL 292 2 NMBD87/88 1027 -3 NBLD85 1025 0 GLBSL 1600.4 -29.6 CMF2 9.21 -0.1 TRH 1118 -5 SSHL 215 0.8 GRDBL 743 5 KBSH 2386 -9 MLBBL 1635 15 IGI 600 -4 JFL 655 6 CMF1 10.5 -0.2 PBLD87 1028 -2 FMDBL 758 -0.1 STC 5908 9 DDBL 916.2 3.1 NICFC 8.97 -0.33 MEN 631.1 -3.9 EHPL 840 7.9 H8020 10.2 -0.05 SFCL 704.1 63.6 SARBTM 765 -5 RFPL 532 11.1
×
युक्रेनी राष्ट्रपति जेलेन्स्की टाइम वर्ष व्यक्ति घोषित



टाइम पत्रिकाले रुसको आक्रमणको सामना गर्दा देशले देखाएको प्रतिरोधको लागि राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ‘युक्रेनको आत्मा’ लाई सन् २०२२ को वर्ष व्यक्ति घोषित गरेको छ ।

जेलेन्स्कीको किभमा रहने र चलिरहेको युद्धको बीचमा आफ्नो देशलाई एक जुट गर्ने निर्णयलाई “भाग्यपूर्ण“ भन्दै टाइमका प्रमुख सम्पादक एडवर्ड फेलसेन्थलले यस वर्षको निर्णय “स्मरणमा सबैभन्दा स्पष्ट“ भएको बताए ।

रुसले २४ फेब्रुवरीमा हमला  गरेदेखि जेलेन्स्कीले युक्रेनीहरूले मात्र नभई विश्वभरका नागरिकहरू र सरकारहरूद्वारा पनि दैनिक सम्बोधन गर्दै आएका छन् ।  उनी अग्रपंक्तिमा देखा परेका छन् र भर्खरै युक्रेनले रूसलाई महत्वपूर्ण दक्षिणी सहरबाट धकेल्दा खेरसनको सडकमा उत्सव मनाएका छन् ।

‘उनको सूचनाको आक्रामकताले भूराजनीतिक मौसम प्रणालीलाई परिवर्तन ग¥यो, जसले कार्यको लहर तय गर्दै विश्वलाई नै कम्पन ग–यो’, फेलसेन्थलले विजेताको घोषणामा लेखे ।

टाइमले पहिलो पटक सन् १९२७ मा वर्ष व्यक्तिको अवार्ड प्रदान गरेको थियो ।
टाइमको वार्षिक अवार्ड अन्तिम पटक २०२१ मा अर्बपति तथा ट्वीटरका मालिक एलोन मस्कलाई दिइएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस