IHL 426.9 11.9 NCCD86 1006 -6 NSIF2 10 0.02 NLIC 626 7 UPPER 160 -2.2 NBLD87 990 10 AKJCL 209.7 0.7 PPCL 238 -3 MFIL 522.6 8.7 HLBSL 1295 -33 HEIP 355 3.9 BARUN 307 23.9 BOKD86 980 -5 MCHL 429 -1 BHDC 578.2 -11.7 BBC 4060 85 SEF 8.1 -0.07 GLH 234.5 2.2 HBL 184 1 SBI 299.9 -0.1 RAWA 560 0 SICL 707 1 NMBMF 740 -5 NIMBD90 1045 0 HRL 557.5 -10.5 SMFBS 1410 -29 LUK 8.68 -0.13 MLBSL 1894 -20 NABIL 479.1 -3.9 GUFL 739.9 6.9 SBID83 1070 10 SHPC 325.5 -4.5 SNLI 475 -10 CHL 323 2.3 BPCL 293 -3.9 GVL 562.2 -7.8 CYCL 1550 -10 SPHL 534 1 MPFL 503 -12 SMH 820 12
×
चोलेन्द्र आउने भएपछि सर्वोच्च गेटबाहिर बारकाे धर्ना



प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत आउने भएपछि नेपाल बार एशोसिएसनले सर्वोच्चको गेटमै धर्ना थालेको छ ।

बुधबार संसद् सचिवालयले प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि जबरा सर्वोच्च फर्किने तयारीमा छन् ।

राणाको उक्त तयारीसँगै कानुन व्यवसायीहरूले सर्वोच्चमा धर्ना थालेका हुन् । धर्नामा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत सहभागी छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस