×
Lagani
Lagani Shiksha gif
चोलेन्द्र सर्वोच्च फर्कने तयारीपछि नेपाल बारको आकस्मिक बैठक



निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बार एसोसियसनको आकस्मिक बैठक बसेको छ।

बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको जानकारी दिए । आफूलाई संघीय संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जबराले जानकारी गराएका छन् । सोही कारण सर्वोच्चमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Lagani Shiksha gif
sharehubapk चोलेन्द्र सर्वोच्च फर्कने तयारीपछि नेपाल बारको आकस्मिक बैठक

यसअघि पनि जबराले आफू सर्वाेच्च जान लागेकाे भनेपछि बारले विराेध जनाएकाे थियाे । उनले संसद् सचिवालयबाट महाअभियाेग प्रस्ताव निष्क्रिय भएकाे पत्र पाएकाले अब के गर्ने भनेर बारकाे बैठक बसेकाे हाे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस