×
Lagani
Lagani Shiksha gif
युनाईटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावरले १०.५२६ प्रतिशत लाभांश बाँड्ने



युनाईटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको सञ्‍चालक समितिले यस्तो प्रस्ताव गरेको हो ।

मंसिर २८ गते बस्न लागेको वार्षिक साधारणसभामा यो प्रस्ताव लैजाने छ । पोखराको घारीपाटन-१७ को आभ्या क्लबमा कार्यक्रम आयोजना गरिएको छ ।

Lagani Shiksha gif
sharehubapk युनाईटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावरले १०.५२६ प्रतिशत लाभांश बाँड्ने

गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरिएको कम्पनीले जानकारी दिएको छ ।  मंसिर १५ गतेसम्म कारोबार भई सेयर नामसारी भएर कायम भएका सेयरधनीहरूले मात्रै साधारणसभामा भाग लिन पाउने उल्लेख छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस