NIBSF2 8.9 0.08 SBL 345 -8.1 BHL 440 -13 PMLI 562 1 CIZBD86 1060 -10 NRM 426.1 -4.9 MPFL 751 5 KSBBL 448 -3 HATHY 1322 13 CHCL 568.9 -8.1 HEI 648 -10 ILI 483.5 -2.5 PRIN 968 4 MFLD85 1050 -20 MLBSL 2000 -26 HPPL 316.3 -3.6 GBLBS 738 -10 KMCDB 1027.8 -11.1 SIGS3 9.45 0.09 SJLIC 477 -7.5 SPL 813 -12.1 KBSH 2386 -9 KDBY 9.21 -0.23 WNLB 2650 -80 RIDI 235 0 DHPL 242 1 CITY 805 -17 GBILD86/87 1030 4 ICFC 823.9 74.9 MERO 760 0.5 EBLD86 1040 -2 NHPC 220.1 0 NIBLGF 9.1 0.38 MKCL 1497 -26 SBLD89 1200 16.1 SHLB 1886.9 1.9 LLBS 1050 5 AHPC 267 -0.6 ULHC 390 -7.9 NTC 980.1 -2.4
×
खेल जितेपनि जर्मनी समूह चरणबाटै बाहिर



कोस्टारिकालाई ४–२ ले पराजित गरेपनि आफू अनूकुलको नतिजा निकाल्न नसक्दा जर्मनी कतार फिफा विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएको छ ।

अल बायत मैदानमा जर्मनीले आफ्नो खेलमा सोचेजस्तो नतिजा निकालेपनि स्पेन र जापानविरुद्धको खेलमा आफू अनुकूलको नतिजा निस्केन । जसमा कारण चार पटकको च्याम्पियन जर्मनीको यात्रा समूह चरणमै सिमित बन्यो ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा जापानले स्पेनलाई २–१ अन्तरले पराजित गरेपछि समूह ‘इ’ बाट आफू अनूकुल नतिजा निस्कदा दुबै टोली अन्तिम १६ मा स्थान बनाउन सफल भए ।

खेलसँगै समूह ‘ई’ मा जापानले तीन खेलबाट ६ अंक जोड्दै विजेता बन्यो । समान चार अंक भएपनि जर्मनीलाई गोल अन्तरमा पछि पार्दै स्पेन उपविजेता बन्यो । तीन अंकको कोस्टारिका र जापान प्रतियोगिताबाट बाहिरिएका छन् ।

रोमाञ्चक खेलमा जर्मनीलाई जित दिलाउन काई हार्भाट्जले दुई गोल गरेका थिए । सेर्जी जिनाब्री र निक्लास फुलक्रुगले समान एक एक गोल गरे । कोस्टारिकाको लागि येलित्सन तेजेडा र जुआन पाब्लो भेर्गासले गोल गरेका थिए ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस